मुख्य समाचार « Khabarhub

‘पञ्चवटी’ किन नेपाली चलचित्र बन्न सकेन ?

नेपालीले लगानी गरेको नेपालमै छयांकन भएको र नेपाली कलाकारले पनि अभिनय गरेको एउटा चलचित्र जो नेपालमै प्रतिबन्धित भयो। त्यो चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा पुरस्कारहरू पनि पायो। तर त्यो पुरस्कारको हक दाबी नेपालले गर्न पाएन। किनकि त्यो चलचित्र नेपालमा प्रदर्शन भएन। नेपाली निर्माताले त्यो चलचित्रमा सहभागिता पनि जनाउन सकेनन्। इतिहासको अत्यन्तै विवादास्पद चलचित्रको चर्चा आज गर्दैछु। त्यो…