मुख्य समाचार « Khabarhub

सत्तामा पुगेका व्यक्तिमा इमान भए भ्रष्टाचार हुँदैन

प्रतिनिधि सभाको बैठक साउन १० यता चल्न सकेको छैन। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बुधबारबाट बैठक सञ्चालन गर्न दिने सहमति भए पनि यसको टुंगो लागेको छैन। हरेक पटक अन्तिम समयमा बैठक अवरुद्ध भइरहेको छ। संघीय संसदको सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी गराउने गरेको छ। लामो विवादपछि सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग…