मुख्य समाचार « Khabarhub

सधैँ ओझेलमा यथार्थवादी गीतकार उत्तम श्रेष्ठ

एक समय रेडियो नेपाललाई गीतकारको हैसियतले बाहिर चिनाउने गीतकारका रूपमा एक विशेष गीतकारको नाम आउँछ। ती गीतकारको नाम हो उत्तम श्रेष्ठ। वि.सं. १९९५ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठको पुरा नाम हो उत्तमलाल श्रेष्ठ। उनले गीतकारको रूपमा रेडियो नेपालबाट आफ्नो गीति यात्रा सुरु गरे। तर रेडियो नेपालमा हुँदा उनले गीतहरूबजाएर विज्ञापन सेवा सुरु गर्ने काम पनि गरे।…