मुख्य समाचार « Khabarhub

सशस्त्र झडपमा म्यानमारको सेना कमजोर

म्यानमारको सैनिक सत्ताले साह राज्यमा भएको झडपमा तत्काल सेना हाबी भएर नियन्त्रणमा लिन नसके यसले गम्भीर दुर्घटना निम्तिन सक्ने बताएका छन्। गैर सरकारी सैन्य शक्तिको आक्रमणबाट धेरै सरकारी सेना हताहत भएपछि सन् २०२१ यता शासन गर्दै आएका जनरल मियाट सेउले सो कुरा बताएका हुन्। साह राज्यको तीन भूमिगत सैन्य शक्तिले सत्ताको विरुद्धमा रहेका अन्य धेरैको…