मुख्य समाचार « Khabarhub

प्रतापहीन प्रचण्ड, भुत्ते सहयात्री

भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो। रामले कौशल्यासँग भने- ‘आमा ! म राजा भएँ। मैले आफूभन्दा सानालाई केही दिनुपर्छ। तपाईं सबैलाई बोलाएर केही न केही माग्न भनिदिनुस्।’ भरतलाई बोलाइयो। ‘तपाईंको पाउमा मेरो दिनप्रतिदिन प्रेम बढ्दै जाओस्’ भन्दै लिन इन्कार गरिदिए। भरतपत्नी माण्डवीको भनाइ थियो- ‘गुरुकुलकी बुहारी बन्न पाएकी छु। त्यही नै मेरो सौभाग्य हो।’ अब…