मुख्य समाचार « Khabarhub

किन गर्ने रक्तदान ?

रक्तदान भन्नाले कुनै मानिसले स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई बुझिन्छ। जबसम्म रगत रहन्छ तबसम्म मान्छे रहन्छ। पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ। दैनिक रूपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको संख्या बढ्दो छ। जसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन। अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन्। जुन…