मुख्य समाचार « Khabarhub

महिलाको प्रजनन स्वास्थ्य र यसको उपचार

नेपालमा पछिल्लो समय महिला प्रजनन स्वास्थ्यमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओडी)को समस्या बढ्दै गएको छ। समान्यतया २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै देखिने गरेको छ। पोलिसिस्टिक ओभरी सिन्ड्रोम महिलामा हर्मोन गडबडीबाट हुने समस्या हो। जसले महिनावारी र गर्भधारणमा समस्या निम्त्याउँछ। पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) ५ देखि १० प्रतिशत महिलामा देखा पर्दछ। १० मध्ये एक…