मुख्य समाचार « Khabarhub

माइग्रेन भएको कसरी थाहा पाउने ?

पछिल्लो समय टाउको दुख्ने समस्याबाट कोही अछुतो नहोला। प्राय सबैको मुखबाट आज मलाई कस्तो टाउको दुख्यो भन्ने भनाइ सुन्न सकिन्छ। त्यसैगरी लगभग ९० प्रतिशत मानिसमा वर्षमा एक पटक टाउको दुखेको हुन्छ। त्यसैले पछिल्लो समय माइग्रेनको समस्या धेरै बढिरहेको छ। टाउको धेरै दुखेको अवस्थालाई दुई भागमा वर्गीकरण गरिन्छ। प्राइमरी र सेकेन्डरी। सेकेन्डरीमा अन्य केही कारणले टाउको…