मुख्य समाचार « Khabarhub

नेता सत्ताको दौडमा रमाउँदा संविधानको रक्षा भएन

मुलुक दुई चरणको संविधान सभा निर्वाचनपछि संविधान सभाले २०७२ सालमा जारी गरेको संविधान अनुसार संघीयताको व्यवहारिक अभ्यासमा गएको ८ वर्ष पुरा भएको छ। यो समयको बीचमा हामीले संघीयता अनुभव गरेका छौँ। प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन यो बीचमा दुई पटक भएका छन्। संघीयतालाई स्थायित्व दिनुपर्ने, नागरिक स्तरमा यसको सकारात्मक छाप छोड्नु पर्ने राजनीतिक दलको…