मुख्य समाचार « Khabarhub

फेथ र एरिकमै धेरैको चासो

एरिक निङटन यस सिजन शानदार फर्ममा छन्। त्यत्तिकै फर्ममा छिन्,साकारी रिचर्डसन। एथलेटिक्सको मुख्य आकर्षण स्प्रिन्ट नै हो। तर, यस वर्षको स्टार पक्कै पनि अमेरिकी बाधा दौडकी धाविका सिड्नी म्यागगाउलिन, तथा १५ सय मिटरकी स्टार फेथ केपयागेन नै हुने छन्। एकपछि अर्को सफलता पाएका यिनीहरूको प्रदर्शनलाई हेर्न आतुर संसारका पारखी छन्। १९ देखि २७ अगस्टको बीचमा…