Live on
Your Voice, Your Power
नमागेको सल्लाह दिनमा चिनियाँहरू खप्पिस हुन्छन्। हालै नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद र आपत्तिजनक अभिव्यक्ति दिएका छन्। राजधानी काठमाडौंमा आयोजित एउटा कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल भारतबीचको परम्परागत बहुआयामिक सम्बन्ध र व्यापारमा खलल पुपुर्याउने गरी टिप्पणी गरेका हुन्। नेपाल एउटा स्वतन्त्र एंव स्वाभिमानी देश हो…