Live on
Your Voice, Your Power
'टाइइप इर्डोगान फेरि निर्वाचित भए यो टर्कीको इतिहासमै सबैभन्दा दुखद हुने छ’, २३ वर्षीया इस्तानबुलकी विद्यार्थी पेरिटले भनिन्। सरकारले नियुक्त गरेको डिनविरुद्धमा सशक्त आवाज उठाएका उनले जेल सजाय पनि भोगेका थिए। पेरिटले यसअघि एक पटकको निर्वाचनमा भोट हालेका छन् भने उनका साथी सुड र इम्रुले पहिलो पटक मतदान गर्दै छन्। यसरी पहिलो पटक मतदान गर्नेको…