मुख्य समाचार « Khabarhub

दक्षिण अफ्रिकाको संकट

दक्षिणी गोलार्धको दक्षिण अफ्रिका एकदमै खराब मोडमा उभिएको छ। दैनिक १६ घण्टासम्म ऊर्जा आपूर्तिको समस्यामा उनीहरू छन्। यो पीडादायी दैनन्दीनीको मूल कारण खराब, व्यवस्थापन, भ्रष्टाचार तोडफोड बनेको छ। नोभेम्बर महिनाको अन्तिम बिहीबार निर्माण ठेकेदार दक्षिण अफ्रिकाको एक ऊर्जा केन्द्रमा प्रवेश गरेका थिए। त्यहाँ स्टिलको माग भन्दा पनि सानो भाँडो लिएर एक व्यक्ति पुगेका थिए। त्यहाँ…