Live on
Your Voice, Your Power
रुसले मस्कोमा रहेका राष्ट्रपति भ्लाडिमिर पुटिनलाई मार्ने योजनाका साथ ड्रोन आक्रमण भएको जनाएको छ। रुसी अधिकारीले युक्रेनलाई यसको आरोप लगाइएको छ। युक्रेनले भने यसलाई अस्वीकार गरेको छ। पछिल्ला केही दिन रुस र रुसले कब्जामा राखेका धेरै स्थानमा ड्रोन आक्रमण भएको थियो। ४ मेमा तेल जन्य स्थान क्रासोनाडारमा आक्रमण भएको छ। गत महिना किरीयेसभेमा पनि आक्रमण…