मुख्य समाचार « Khabarhub

चर्चामा एसियाडमा छाउन सक्ने स्टार

चीनको हङझाउमा १९ औं एसियाली खेलकुद सुरु भइसकेको छ। एसियाली देश जनसङ्ख्याका आधारमा संसारमा प्रभाव पार्ने भए पनि त्यसको तुलनामा खेलकुदमा खासै सफल मानिँदैनन्। तथापि केही विश्वस्तरीय स्टारको त्यहाँ जमघट हुनेछ। एसियाडमा सहभागी हुने विश्व स्तरीय स्टारमा भारतीय ज्यालीन थ्रो खेलाडी नीरज चोपरा अग्र पत्तिमा छन्। २६ वर्षीय चोपरा ओलम्पिक च्याम्पियन, विश्व च्याम्पियन तथा डायमन्ड…