Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज चौथो दिन पनि जारी रहने भएको छ। गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज बोल्न बाँकी सांसदले धारणा राख्नेछन्। बैठक बिहान ११ बजे सुरु हुनेछ। आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा…