मुख्य समाचार « Khabarhub

संवैधानिक प्रक्रिया अनुसार न्यायाधीश सिफारिस गर्नुपर्छ

न्यायालयको नेतृत्व तथा प्रधानन्यायाधीश नभएको लामो समय भएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय हाँकेको लामो समय भइरहेको छ। २०७८ फागुनदेखि रिक्त स्थानमा पूर्ति गर्नको लागि संवैधानिक परिषद्को बैठक बसेको थियो। तर त्यो बैठकले कुनै निष्कर्ष निकाल्न सकेन। अझैंसम्म पनि यो अवस्था कायम रहेको छ। न्यायालयमा प्रधान न्यायाधीश नियुक्तिको लागि नेपाल बारले आफ्नोतर्फबाट आन्दोलन सुरु…