Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारण सार्वजनिक गरेका छन्। संघीय सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत करिब सबै मन्त्रालयसँग आम जनसरोकारका काम गर्न समन्वय गरे पनि कार्यान्वयनमा समन्वय नगरेको भन्दै उनले सो निर्णय लिएको सामाजिक सञ्जालमार्फत जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेको तस्वीरसमेत सेयर गर्दै आफूले…