Live on
Your Voice, Your Power
‘पीडाको बाबजुद म लगातार युद्ध लडी रहेछु। विश्वमा आगो बाली रहेको छ। तर तिमीले कला प्रस्तुत गर्नै पर्छ,’ लवीवको डान्स क्लबमा ६०० जना उपस्थित छन्। त्यहाँ एउटा शब्दको प्रयोग हुने गरेको छ, टिभोर्ची। नाइजेरियन युक्रेनी सो पपले युरो भिजन २०२३ मा सहभागिता जनाउने भएको छ। सो युक्रेनी पपका प्रस्तोता जेफ्रीले उत्साहित हुँदै आफ्नो धारणा राखेका…