मुख्य समाचार « Khabarhub

गोविन्दभन्दा स्वर्णिम ५ हजार ११ मतले अगाडि

तनहुँ - उपनिर्वाचनअन्तर्गत तनहुँमा जारी मतगणनामा १२ वडाको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ९ हजार ४८३ मत ल्याएका छन् । १७ हजार ७७ मतगणना गर्दा वाग्ले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा ५ हजार ११ मतले अगाडि छन् । भट्टराईले ४ हजार ४७२ मत पाउँदा उनलाई नेकपा एमालेका उम्मेदवार…