मुख्य समाचार « Khabarhub

गर्मी मौसममा हुने एलर्जी र बच्ने उपाय

गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा छालामा धेरै प्रकारका एलर्जीको समस्या देखा पर्ने गर्दछन्। एक अध्ययनअनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुन्छ। सामान्यतया वयस्कमा भन्दा बालबालिकामा बढी एलर्जी हुने अध्ययनले देखाएको छ। मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने गर्छ। खाना, धुलो, फूलको कण, वनस्पतिको पात र किराको टोकाइलगायतबाट एलर्जी…