Live on
Your Voice, Your Power
राष्ट्रिय प्रजातन्त्र पार्टी देशको प्रश्चगमन र अग्रगमन बीचको लडाइँमा अगाडि बढी रहेको छ। राजसंस्थासहितको हिन्दु राष्ट्र उसको प्रमुख मुद्दा हो। पछिल्लो समयमा एउटा सांसदले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्ने पङ्क्तिलाई शपथको समयमा उल्लेख गरेर चर्चा पाए। यो सम्बोधनले नेपालीलाई शरणार्थी बनाएर देशको इज्जत लोप भयो भन्नेसम्मको अभिव्यक्ति सम्बोधनको क्रममा आयो। संसद्…