मुख्य समाचार « Khabarhub

बालबालिकामा हुने रोगको प्रमुख कारण कुपोषण

पछिल्लो समय बालबालिकामा धेरै प्रकारका समस्या देखा परेका छन्। नेपालमा अहिले पनि कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहेको छ। गर्भावस्थामा पोषणयुक्त खानाको अभाव, बालविवाहका साथै सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपान नगराउने जस्ता कारणले कुपोषित बालबालिकाको संख्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ। कुपोषण भएका बालबालिकाको अपेक्षित रूपमा शारीरिक, बौद्धिक तथा संवेगात्मक…