मुख्य समाचार « Khabarhub

यो सरकार धरापमा छ

देशले नयाँ राष्ट्रपति पाएको छ। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल चौंथो कार्यकालका लागि रष्ट्रपति निर्वाचित भएका छन्। पदभार ग्रहण गर्ने कार्यक्रम पनि तयार भएको छ। झट्ट हेर्दा यसले दलहरुबीच शक्ति बाँडफाँटमा सन्तुलन मिलेजस्तो देखिएको छ। माओवादी केन्द्रले प्रधानमन्त्री, एमालेले सभामुख र कांग्रेसले राष्ट्रपति पद पाएका छन्। यो सन्तुलित राजनीतिक स्थिति हेर्दा देशले राजनीतिक स्थायित्व पाउँछ…