ब्रेकिङ स्टोरी Archives | Page 110 of 820 | Khabarhub Khabarhub

कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै

काठमाडौं– कोशी प्रदेशमा सरकारको दाबीका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सबै सबै सांसदहरूको सनाखत गराइने भएको छ । गत असोजमा एमाले र माओवादी दुवैको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीले अल्पमतमा परेर पनि विश्वासको मत नलिएपछि नयाँ सरकारमा दाबीका लागि सबै सांसदको सनाखत गराउन लागिएको हो । कार्की प्रदेश सभाबाट विश्वासको मत…