ब्रेकिङ स्टोरी « Khabarhub

मधेसका मन्त्रालयमा मुख्यमन्त्रीको छड्के, अधिकृतदेखि सचिवसम्म धेरैजसो ठूला कर्मचारी गयल

जनकपुरधाम- कर्मचारीहरू बिहान १० बजेअगावै कार्यालयमा उपस्थित हुनुपर्ने सरकारी नियम छ । वर्षको नौ महिना साँझ ५ बजे र जाडोमा तीन महिना ४ बजे कार्यालयबाट छुट्ने समय तोकिएको छ । तर मधेश प्रदेशकै प्रशासनिक थलो मधेस भवनमा कर्मचारीहरू तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको भेटिएकोछ। कर्मचारीहरू बिदा स्वीकृत नगराई अनुपस्थित भेटिएका छन् । मधेस प्रदेशका मन्त्रालयहरूमा…