Live on
Your Voice, Your Power
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ…