ब्रेकिङ स्टोरी Archives | Page 114 of 827 | Khabarhub Khabarhub

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं - गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले नेपाली निजी दूरसञ्‍चार कम्पनी एनसेलमा रहेको आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सेन्ट किट्समा रहेको कम्पनी रेनोल्ड होल्डिङ्समार्फत बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्‍यो । नेपालको कानूनी परिपालना‍ लत्याउनेगरी विदेशमै गरिएको सो खरिद-बिक्रीमा पूँजीगत लाभकर लगायत करहरू छलेको आशंका भयो । किनकी आजियाटाले त्यसअघि नै…