Live on
Your Voice, Your Power
काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई १६० रनको चुनौती दिएको छ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ गरेको बंगलादशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५९ रन बनायो । उसका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे । ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए…