Live on
Your Voice, Your Power
काठमाडौं– तिहार र छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारमा परम्परागत पाला बिक्री हुन थालेको छ । घ्यु-तेल राखेर कपास र धागोको बत्ती बाल्दै पालाले तिहार उज्यालो बनाउने परम्परा छ । अहिले काठमाडौंको भेडासिंहस्थित माटोका भाडा किनबेच भइरहेको देखिन्छ । त्यहाँ तिहारका लागि पाला किन्न जाने मानिसको संख्या पनि उल्लेख्य देख्न सकिन्छ । तिहारमा झिलिमिली बनाउन…