ब्रेकिङ स्टोरी « Khabarhub

संघीय गणतन्त्रमा जनता किन आक्रोशित ?

वर्तमान सरकार सामान्य अवस्थामा बनेको होइन । राष्ट्रमा कुनै सङ्कट आइलाग्यो भने त्यतिबेला सबै जना एक ठाउँमा उभिएर, पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने स्थिति पैदा हुन्छ । नेपालको प्रतिनिधि सभाको पहिलो दल नेपाली (कांग्रेस) र दोस्रो दल नेकपा (एमाले) मिलेर बनेको तथा मुलुकमा देखिएका बेथिति–विसङ्गति समाधान गर्न बनेको सरकार हो । नेपालमा अहिले…