ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानमन्त्री ओलीले जुटाउलान् दुई तिहाइ ?

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदै छन्। उनले प्रधानमन्त्रीमा नियुक्त भएको सातौं दिनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्। संविधान संशोधनको एजेण्डासहित प्रधानमन्त्री बनेका ओलीलाई प्रतिनिधिसभामा सरकार टिकाउने सामान्य बहुमत पाउन समस्या नभए पनि कांग्रेससँग संविधान संशोधनसम्मको सहमति गरेकाले दुई तिहाइ बहुमत जुटाउनुपर्ने चुनौती छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट असार…