ब्रेकिङ स्टोरी « Khabarhub

दुई पटकको प्रयासमा पनि श्रममन्त्री सवार जहाज काठमाडौंमा बस्न सकेन, जनकपुर नै फर्काइयो

जनकपुरधाम– जनकपुरधाममा शनिबारदेखि सुरू मधेस प्रदेश श्रमधान मेलाको उद्घाटन गर्न पुगेका श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल सवार जहाज दुई पटकको प्रयासमा पनि काठमाडौंमा अवतरण गर्न सकेन । शनिबार दिउँसो र बेलुका दुई पटक ठूलो हावाहुरीसहित वर्षा भएपछि त्रिभुवन विमानस्थल बन्द हुँदा जहाज काठमाडौंमा अवतरण हुन नसकेको हो। श्रमाधान मेला उद्घाटन सकेपछि श्रममन्त्री अर्याल सवार…