ब्रेकिङ स्टोरी « Khabarhub

नेपालको पहिलो बजेट ५ करोड २५ लाखको मात्र, अन्य के थियो बजेटमा ? (पूर्णपाठ)

काठमाडौं - आज संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन्। नेपालमा पहिलो बजेट २००८ सालमा आएको थियो। नेपालमा बजेट प्रस्तुत गर्ने थालिएको ७२ वर्ष भएको छ। चरम राणा शासनको समयमा नेपाली कांग्रेसले २००७ सालमा प्रजातन्त्रको लागि अन्दोन गरेर परिवर्तन ल्याएसँगै ८ सालमा कांग्रेसको नेतृत्वमा बजेट पनि ल्याउने परम्परा सुरु…