Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई विकेट गुमाएको छ। पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो। नेपालको दुई विकेट दक्षिण अफ्रिकाका तबरेज शम्सीले लिएका हुन्। कुशल भुर्तेलले २१ बलको सामना गर्दै १२ रन बनाए भने कप्तान पौडेल २ बल खेल्दै शून्यमा आउट भए।…