ब्रेकिङ स्टोरी « Khabarhub

गृहमन्त्रीले हुकुमी शासन चलाउन खोजेको हो ? : रामहरि खतिवडा

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने गृहमन्त्री लामिछानेको आदेशको आलोचना गर्दै उक्त काम तुरुन्त बन्द गर्न र कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात गर्न माग गरे । उनले उपप्रधान…