ब्रेकिङ स्टोरी « Khabarhub

नेप्सेमा झिनो अंकको करेक्सन, कारोबार पनि घट्यो

काठमाडौं– मंगलबार झिनो अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन आएको छ । सोमबार ७०.८१ अंकले बढेको नेप्सेमा आज माइनस ८ दशमलब १८ अंकको सुधार आएको  हो । मंगलबार नेप्सेमा कारोबार रकम समेत घटेको छ । मंगलबार नेप्सेमा २१ अर्ब ५१ करोड ५० लाख १० हजार बराबरको कारोबार भयो । जबकी सोमबार अहिलेसम्मकै धेरै २७ अर्ब…