Live on
Your Voice, Your Power
काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर लगेको हो । अब उनलाई दोहोरो नागरिकता प्रकरणमा मुद्दा चलाउन धनुषा लगिएको छ । धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई समातिएको हो ।