ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेस नमानेपछि कार्यव्यवस्था नै बस्न सकेन, प्रतिनिधि सभाको बैठक अनिश्चित

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामि छामिनेमाथि संसदीय समिति बनाएर छानबिनको माग गरिरहेको नेपाली कांग्रेस अडानबाट पछि नहटेपछि शुक्रबार डाकिएको संसद् बैठक अनिश्चित भएको छ । सभामुख देवराज घिमिरले शुक्रबार दुई चरणमा मुख्य दलका प्रमुख सचेतक र सचेकहरूसँग छलफल गरेका छन् । तर कांग्रेसले उक्त छलफलमा प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने,…