Live on
Your Voice, Your Power
काठमाडौं - नेपालमा नसर्ने रोगको प्रकोप बढ्दो छ। नेपालमा हुने सबै मृत्युमध्ये झण्डै दुई तिहाइ मृत्यु नसर्ने रोगबाट हुने गरेको छ। नसर्ने रोगमध्येको एक रोग क्यान्सर हो। पहिलो चरण अर्थात् सुरुवाती अवस्थामै रोग पत्ता लगाउन सक्यो भने यो पूर्ण रुपमा निको पार्न सकिन्छ। यति हुँदाहुँदै पनि हरेक वर्ष ३० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने…