ब्रेकिङ स्टोरी « Khabarhub

बाँसबारी जग्गा प्रकरणमा उद्यमी तथा सांसद चौधरीमाथि बयान जारी

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा उद्यमी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइरहेको छ । आज बिहान सरकारी वकिलको कार्यालयमा आफैँ उपस्थित भएका चौधरीसँग सीआईबीले बयान लिएको हो । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई…