ब्रेकिङ स्टोरी « Khabarhub

युद्ध विरामको बाटोमा इजरायल र हमास

७ अक्टोबरमा सुरु भएको गाजा युद्ध सकिने सम्भावना देखिएको छ। दीर्घकालीन युद्ध विरामका लागि अमेरिकाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा राखेको प्रस्तावमा १५ मध्यको १४ ले मतदान गरेका छन्। रुस भने अनुपस्थित थियो। अमेरिकी प्रस्तावमा हमासले सम्पूर्ण बन्दी रिहा गर्ने, मृत्यु भएका बन्दीको शव बुझाउने तथा इजरायलले सम्पूर्ण कैदी रिहाको प्रस्ताव अघि सारिएको बताएको…