ब्रेकिङ स्टोरी Archives | Page 158 of 766 | Khabarhub Khabarhub

अलैंची उत्पादनमा उत्साही किसानलाई दलालको त्रास

खोल्सामा सुन फल्छ भन्ने सुन्दा धेरैलाई गफाडीको गफ लाग्न सक्छ । कसैलाई त लाग्ला सुनको रंग कलेजी हुन्छ र ? हो यहाँको भूगोलमा रहेका बहुआयामिक गर्भभित्र अनेकानेक पत्र भेटिन्छन । कर्णालीका खोलामा बग्ने पानीले सेतो सुनको भूमिका निर्वाह गरेको छ । त्यसभन्दा माथिका हिमाली पाटनमा यार्सागुम्बाको साम्राज्य छ । पहाडी भूभागमा भने नगदे कृषि उपजका…