Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो । बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ । हेर्नुहोस् सूची