Live on
Your Voice, Your Power
काठमाडौं- वर्ष ०८० मा नेपालको राजनीतिले धेरैपटक कोल्टे फेर्यो । सम्झना लायक भन्दा पनि बिर्सन लायक परिघटना धेरै देखिए ०८० सालको राजनीतिमा । संविधान जारी भएपछिको दोस्रो कायृकालका रुपमा ०७९ मा तीनै तहको आम निर्वाचन सकिएको थियो । आम निर्वाचनको अर्को वर्ष ०८० सालमा सरकारहरु बनिसकेर देशले विकासमा गति लिनुपर्ने थियो । तर, संघदेखि प्रदेशसम्म…