Live on
Your Voice, Your Power
अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणबाट एक हजार दुई सय जनाको ज्यान गएको थियो। त्यसको प्रतिकार स्वरूप इजरायलले पनि गाजामा आक्रमण गरेको थियो। यो भीषण आक्रमणको ६ महिना भएको छ। हमास नियन्त्रित गाँजाको स्वास्थ्य मन्त्रालयका अनुसार यस बिचमा ३३ हजार प्यालेस्टाइनीको ज्यान गएको छ। गाँजाका धेरै क्षेत्र यस बिचमा ध्वस्त भएका…