Live on
Your Voice, Your Power
काठमाडौँ– ललिता निवास जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले आज फैसला सुनाउने भएको छ । गत मंगलबार नै बहस सकिएको उक्त मुद्दाको फैसला हिजो नै सुनाउने तयारी गरिए पनि फैसला लेख्न समय लागेकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार…