ब्रेकिङ स्टोरी « Khabarhub

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

काठमाडौं- गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालको भागमा परेको वन तथा वातावरण मन्त्रीको जिम्मेवारी नवलकिशोर साह सुडीले पाए । अन्य आकांक्षीहरू प्रदीप यादव र राजकिशोर यादवलाई जिल्याउँदै उपेन्द्र यादवसँगै मन्त्री बनेका सुडी अहिले पार्टी विभाजनतिर लागेका छन्। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका…