Live on
Your Voice, Your Power
काठमाडौँ– आईसीसी विश्वकप लिग– २ को त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सँग खेलिरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेदरल्याण्ड्सले ब्याटिङ सुरु गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले आज लिग–२ मा खेलाएको छ । लिग– २ को सिरिज…