ब्रेकिङ स्टोरी « Khabarhub

सफल फुटबलर, असफल राष्ट्रपति जर्ज वे

लाइबेरिया सत्ता हस्तान्तरणको नजिक पुगेको छ। लाइबेरियामा राष्ट्रपति पदमुक्त भएका स्टार फुटबलर जर्ज वेका बारे धेरैलाई थाहा नहुनसक्छ। जर्ज वे तिनै दुर्भाग्यशाली फुटबलर हुन् जो फिफा वर्ष खेलाडी भएर पनि विश्वकप खेल्न पाएका थिएनन्। सन् १९९१ बाट दिन सुरु गरिएको फिफा वर्ष खेलाडीको अवार्ड सन् १९९५ मा वेले पाएका थिए। तथापि लाइबेरिया विश्वकपमा छनोट हुन…